सजिलो बचत खाता (Sajilo Saving)

सजिलो बचत खाता (Sajilo Saving)

Interest Rate: ९%

Features

यस बचत योजना अन्तर्गत सदस्यहरुले दैनिक/साप्ताहिक/मासिक रुपमा आफुले इच्छा अनुसारको रकम घरदैलो वा संस्थाको कार्यलयमा आई रकम जम्मा गर्न सकिने छ । उक्त योजनामा न्युनतम मौज्दात रु.१०००।– राखि आवश्यक रकम जुन सुकै बखतमा पनि झिक्न सकिनेछ । यस योजनामा मासिक न्युनतम मौज्दातमा ९% ब्याज प्रदान गरिने छ ।

Other Saving

GENERAL SAVING

Interest: ?%

CHILD SAVING

Interest: ?%

MICRO SAVING

Interest: ?%

CORPORATE SAVING

Interest: ?%

Housing Saving

Interest: ?%